कोरोना संक्रमित ३१४ थपिए, कुल संख्या ३७६२ पुग्यो

कोरोना संक्रमित ३१४ थपिए, कुल संख्या ३७६२ पुग्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं
देशमा कोरोना संक्रमण बढदै अवस्था मा रहेको छ । विभिन्न ठाँउमा गरिएको कोरोना परिक्षणमा थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
अब नेपालमा कोरोना संक्रमणको कुल संख्या ३७६२ पुगेको छ भन्ने जानकारी स्वास्थ्य मन्त्रालयको नियमित आयोजित पत्रकार सम्मेलन मार्फत प्रावक्ता जागेश्वर गौतमले जानकारी साझा गरेका हुन ।

Leave a Reply