कोरोना विशेष अस्पतालबाट कोरोना लाई हराउदै १० जना डिस्चार्ज भएका छन ।

कोरोना विशेष अस्पतालबाट कोरोना लाई हराउदै १० जना डिस्चार्ज भएका छन ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

तुलसीपुर
बेलझुण्डी कोरोना अस्पतालबाट कोरोना लाई हराउदै १० जना आफ्नो घर फर्केका छन । घोरही उपमहानगरपालिका–१ का एक जना, गढवा गाउँपालिकाका एक जना बाकेँ नरैनापुर गाँउपालिका का ५ जना त्यसै गरी कपिलबस्तुका दुई जना र बर्दियाका एक जना हुनुहुन्छ ।
हाल अहिले बेलझुण्डी कोरोना विशेष अस्पताल ४५ जना उपचाररत रहेको अस्पतालका हेल्थ असिस्टेण्ट द्रोण वलीले जानकारी साझा गरेका हुन । हाल उपचाररत रहेका सबैजानको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

Leave a Reply