कोरोना बाट मृत्यु हुने संख्या नेपालमा १० पुग्यो

कोरोना बाट मृत्यु हुने संख्या नेपालमा १० पुग्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं
कोरोना भाइरसको संक्रमन लेग्र्दा पाल्पा पुवेखोला गाउँपालिका सिलुवाका ४५ वषीर्य पुरुषको मृत्यु भएको छ । पुरुष को मृत्यु कोरेन्टाइनमा भएको र ति व्यक्ति भारतबाट ५ दिन अघि काम गरि फर्की स्वदेश आएको जनकारी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकरी साझा गरेको हुन ।

अब नेपालमा कोरोना संकमन बाट मृत्युहुने संख्या १० पुग्यो । यस अघि कोरोना संक्रमणले मृत्यु भएका बाराका एक,बाँकेका एक, ललितपुरका एक, गुल्मीका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक तथा दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

Leave a Reply