फेरी ३३४ कोरोना संक्रमित थपिए, कुल संख्या २६३४ पुग्यो

फेरी ३३४ कोरोना संक्रमित थपिए, कुल संख्या २६३४ पुग्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं
देशमा कोरोना संक्रमण बढदै अवस्था मा रहेको छ । विभिन्न ठाँउमा गरिएको पि.सि.आर परिक्षणमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
अब नेपालमा कोरोना संक्रमणको कुल संख्या २६३४ पुगेको छ, जसमा ४५० पुरुष रहेको छन भने १८४ महिला रहेको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रावक्ता डा. विकास देवकोटाले जानकारी साझा गरेको हुन ।

Leave a Reply