कोरोना भाइरसको कारण छोराको मृत्यु, आमा बुबाले मृत्क शरिर लिन अस्वीकार गरे

कोरोना भाइरसको कारण छोराको मृत्यु, आमा बुबाले मृत्क शरिर लिन अस्वीकार गरे

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत, रामपुर
यस कोरोना महामारीको कारण एक मासुम बाललाको मृत्यु भारतको एम्स होस्पिटलमा भएको छ । बालकमा कोरोना पोजेटिभ पुष्टि भएको जानकरी पाउदै आमा बुबा आफ्नो कलेजो को टुकडा शवलाई अस्पतालमा छोडेर भागी सके । एम्स होस्पिटलले रामपुरका प्रशासनलाई सम्पर्क गरि मृत्क शरिरलाई उसको आमा–बुबालाई जिम्म लगाउन भने पछि त्यहा गाँउको मान्छेमा त्रासको कारणले हलचल मच्चियो । रामपुरका प्रशासनले मृत्क बालक को वुबा आमालाई कोरेन्टाइन गरेको अनि उनीहरुको स्वाब संकलगन गरि अनुसन्धानको लागि पठाएको छ । होस्पिटलले मृत्क बालक को आमाबुबाको सहमति लिएर दिल्लीमा मासुम बालक को अन्तिम संस्कार गरेको छन ।


मृत्क बालको घर भारत रामपुर स्थित तहसील को गाँव भैंसोडी को हुन । बालकमा करिब नौ महिना देखि टाउकोमा जन्मदेखि गांठ को शिकार थियो । यस रोगलाई डाकटरले ब्रेन टयुमर जानकारी दिएका थिए । नवंबर–दिसंबर देखि बालक को उपचार एम्स मा भइरहेको थियो । बालक को अपरेशन को समय २९ मई को कन्फर्म गरिएको, त्यसका कारण बालक लाई २६ मई को दिन होस्पिटलमा ल्याइएको थियो । तर अस्पतालको गेटमा पुग्दा बालक लाई पहिला कोरोना जाच गर्न भनियो । बालक लाई अपरेसन गर्नको लागि २९ मई कन्फर्म गरियो, त्यसै दिन बालकको अन्तिम दिन थियो । मृत्यु को बाद बालक मा कोरोना भएको पुष्टि रिपोर्ट आयो । तर बालक को रिपोट तथा मृत्क बालक को शरिरलाई लिने होस्पिटलमा कोई थिएन, उसको आमा बुबा होस्पिटलमा नै छोडी भागि सके । बालक को उपचारमा तथा उसको साथमा भएका सबैलाई कोरेन्टाइन गरिएको छ ।

Leave a Reply