नेपालको ७६ प्रतिशत कोरोना संक्रमित, प्रदेश २ र प्रदेश ५ मा

नेपालको ७६ प्रतिशत कोरोना संक्रमित, प्रदेश २ र प्रदेश ५ मा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जय प्रकास साह
काठमाडौं
नेपालमै कोरोनाको उच्च जोखिम रहेको प्रदेश २ र प्रदेश ५, दुवै को कुल संक्रमित प्रतिसत ७६ प्रतिसत ओगटेको छ । दुबै प्रदेश को कोरोना संक्रमित संख्या करिब ९०० सौ पुगेको को छ, जुन नेपालको कुल कोरोना संक्रमित को ७६ प्रतिसत हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका का अनुसार नेपालको कोरोना कुल कोरोना संक्रमित १२१२ पुगिसकेको छ, भने प्रदेश २ मा कोरोना को संक्रमित ४९० रहेको र प्रदेश ५ मा कोरोना को संक्रमण संख्या ४३३ जना संक्रमित रहेको छ । यस दुई प्रदेश मध्ये प्रदेश २ कोरोना को उच्च स्थानमा रहेको छ ।
दुबै प्रदेशमा गरी कुल ९२३ जना कोरोना संक्रमित रहेको छ, जुन नेपालमा को कुल संक्रमित संख्याको ७६ प्रतिसत रहेको छ ।

Leave a Reply