कोरोना संक्रमित भएकी वडा सदस्य कोरोना नेगेटिभ

कोरोना संक्रमित भएकी वडा सदस्य कोरोना नेगेटिभ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

भक्तपुर
भक्तपुर नगरपालिका द्धारा संचालित भएको जनस्वास्थ्य केन्द्र च्याम्हासिंह बाट ६ गते संकलन गरेको नोजल स्वाब टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा भक्तपुर नगरपालिका–९ वडा सदस्य कोरोना संक्रमित पुष्टि भएकी हुन । शुक्रबार कोरोना संक्रमित पुष्टि भएकी ४३ वर्षीय वडा सदस्य पाटन अस्पतालमा भर्ना भएकी हाल उनी डिस्र्चाज भएकी छिन । वडा सदस्य पाटन अस्पतालमा गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको भक्तपुर–९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले जानकारी साझा गरेको हुन ।

Leave a Reply