अक्षय कुमार वास्तविक जिवनामा प्याडम्यान बन्नुभो

अक्षय कुमार वास्तविक जिवनामा प्याडम्यान बन्नुभो

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

नई दिल्ली
बाँलिवुडको अक्षय कुमारले पेडम्याम भनिने फिल्म बनाएका थिए । जसमा महिलाहरुमा हुने पीरियड्समाहुने समस्या बारे जानकारी दिएको तथा महिलाहरुको समस्या बारे सचेत जानकारी मुल्क फिल्म बनाएका थिए । फिल्म पछि अक्षय अब वास्तविक जिवनमा प्याडम्यान बन्न रुचाएका छन ।
महिलाहरुको यो सम्स्यालाई ध्यानमा राखी उनी खाँचो परेको महिलाहरु लाई फ्रि मा उपल्बध गराउन थालेको छन । समर्पण नाम को एक एनजीओ एकाईसीसी को साथ हातोमालो गरि मुंबई मा खाचोपरेका महिलाहरुको लागि अक्षय कुमार १०,००० सैनिटरी पैड्स उपल्बध गराउदै छन ।

Leave a Reply