कोरोना संक्रमण १५६ थप पुष्टि भएको,कुल संख्या १०४२ पग्यो ।

कोरोना संक्रमण १५६ थप पुष्टि भएको,कुल संख्या १०४२ पग्यो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ
देशमा कोरोना संक्रमण बढदै अवस्था मा रहेको छ । विभिन्न ठाँउमा गरिएको स्वाब परिक्षणमा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
अब नेपालमा कोरोना को कुल संख्या १०४२ पुगेको छ जसमा ९४० पुरुष र १०२ महिला रहेको जानकारी स्वास्थ्य मन्त्रालमा आयोजित पत्रकार सम्मेलनमा मार्फत प्रावक्ता डा. विकास देवकोटाले जनाकारी साझा गरेको हुन ।

Leave a Reply