७६ वर्षीय वृद्धमा कोरोना संक्रमनको पुष्टि भएको

७६ वर्षीय वृद्धमा कोरोना संक्रमनको पुष्टि भएको

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पवन सिंह
चरिकोट
कोरोना अथार्त (कोभिड–१९) को संक्रमण एक ७६ वर्षीय वृद्धमा भएको पुष्टि भएको छ । दोलखा स्थित भीमेश्वर नगरपालिका–२, तिखातल घर भएका ७६ वर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको, दोलखाका प्रमुख स्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले जानकराी साझा गरेको हुन ।
कोरोना पोजेटिभ पुष्टि भए पछि उनलाई बुधबार राति नै महाराजगंज स्थित टिचिङ अस्पतालमा लगिएको हो । हाल उनको प्रत्यक्ष सम्पर्क एक जाना महिलालाई अस्पतालको क्वारेन्टाइनमा राखेको छ र बिहीबार उनको स्वाब संकलन गरेर परिक्षण गरिने टिचिङ अस्पताल महाराजगंजका निर्देशक डा. प्रेम खडकाले जानकारी साझा गरेको हुन ।

Leave a Reply