टिवी एक्ट्रेसको सडक दुर्घटनामा मृत्यु, बाकी सबैको अवस्था गंभीर

टिवी एक्ट्रेसको सडक दुर्घटनामा मृत्यु, बाकी सबैको अवस्था गंभीर

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

दिल्ली
कन्नड टिवीको एक फेम्स एक्ट्रेस मेबिना माइकल को सडक दुर्घटना मापरि मृत्यु भएको छ । टिवी एक्ट्रेस मोबिना माइकल २२ वर्ष को थिइन । रोड दुर्घटनामा परि उनको मृत्यु भएको छ । धेरै दिन देखि लकडाउनमा परि दिक्क बनेकी उनी आफनो होमटाउन मेदिकेरी जादै थिइन ।
उनी कन्नडमा भएको पाँपुलर रियालिटि शो प्याते हुदगीर हल्ली लाइफ सीजन–४ को प्रथम स्थान हात पारेकी थिइन । मोबिना कन्नड टिवी इंडस्ट्री को प्रचलीत कालाकार थिइन । उनको आकासमिक मृत्युको कारण कन्नड टिवी इंडस्ट्री शोक मा छन ।

Leave a Reply