३४ वर्षीय युवक HIV पोजेटिभ विरामीले कोरोनालाई ६ दिनमै हराए

३४ वर्षीय युवक HIV पोजेटिभ विरामीले कोरोनालाई ६ दिनमै हराए

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत, लखनऊ
कैंसर को बाद अब एचआईवी संक्रमितले कोरोना को जंगमा सफल भएका छन । टाउको मा चोट लागेको कारणले युवकलाई केजीएमयू मा भर्ना गरिएको थियो । भगवान को बाद कोइ यस दुनियामा छ भने त्यो डाकटरहरु हुन यस मा कुनै संदेह छैन । डाकटरको कडा परिश्रम पछि, विरामीले यस रोगलाई हराइसकेको छन । मात्र ६ दिनमा बिरामी यस रोक बाट निको भएर आफ्नो घर फर्केको छन । केजीएमयू अस्पतालका प्रशासनको दाबी छ, कि भारतमा पहिलो एचआइभी संक्रमित व्यक्तिले कोरोनालाई हराएको छन ।
युवकको उपचारको क्रमा धेरै कठनाइ पनि भोग नु परेको डाकटरहरुको भनाई छ । उपचारको क्रममा युवक अस्पतालको बेड छोडी छोडी भाग्ने प्रयास गर्ने गर्दथे, त्यस कारण डाकटरहरु लाई उपचारमा धेरै कठिनाई भोग्नु परेको थियो ।
अस्पतालमा भर्ना गर्नु बेला युवकमा कोरोना छ कि छैन भने अस्पतालले टेस्ट गरेको थियो । त्यस टेस्टमा युवकमा कोरोना पोजेटिभ भएको तथा एचआइभी पोजेटिभको पनि पुष्टि भएको थियो । केजीएमयू कुलपति प्रो. एमएलबी भट्टले जानकारी दिएका हुन कि टाउको मा चोट लगेको कारण युवक को मानसिक संतुलन बिग्रको जानकारी दिनुभएको छ ।
प्रो भट्टले भने कि मेडिसिन, न्युरोलजी,न्युरो सर्जरी र कोरोना वार्डमा संलगन्न चिकित्सकहरुको टोलीले संयुक्त उपचार रणनीति तयार पारे । त्यसै उपचार रणनीतिको कारण बिरामीलाई पुर्ण रुपले निको हुनुमा सफलता पाएका छन । तिन वटा भयानक विरामी बाट त्रसित लाई पुर्ण रुपले निको पार्नु कुनै चमतकार भन्दा कम होइन ।

Leave a Reply