देश

कोरोना संक्रमित २१ जना निको भएर घर फर्किए

बिरगंज
नरायणी अस्थायी कोभिड अस्पताल (गण्डक अस्पताल) बाट करिब १० बजे मंगलबारको दिन ३० मध्ये २१ जना कोरोना नेगेटिभ भएर डिस्र्चाज भएको छन । कोभिड–१९ बाट जित हासिल गर्नमा ४ महिला तथा १६ जना पुरुष रहेको छन । हाल अस्पतालमा मात्र ९ जना कोरोना संक्रमित बाकी रहेको जानकारी डा.उपाध्यायले दिएको हुन ।
नारायणी अस्पतालको आइसोलेसन कक्षमा रहको ७२ जना निको भएर आफ्नो घर फर्की सकेको छन भने हाल अस्पताल कोरोना मुक्त भइसकेको छ । फरी अस्पताललाई पुर्ण जनरल सेवा सुचारु गर्ने तैयारी सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *