जहरीलो कोबरा को टोकाइ बाट पतिले लियो पत्नीको ज्यान

जहरीलो कोबरा को टोकाइ बाट पतिले लियो पत्नीको ज्यान

  • Post author:
  • Post category:विदेश
  • Post comments:1 Comment

भारत, केरल
भारतको केरलमा मानवतालाई झकझोरी दिने कान्ड सामुने आएको छ । केरलको कोल्लम मा एक पतिले जहरीलो सांपको टोकाइ बाट आफ्नै श्रीमतिको हत्या गरेको छ । आश्र्चय लाग्ने कुरा के छ भने, एक पटक श्रीमतिलाई सर्पको टोकाइ बाट ज्यान गएन भने श्रीमानले फेरी अर्को चोटी सुत्ने कोठामा, फेरी कोब्रालाई छोडेको थियो । तर अर्को चोटी श्रीमति सर्पको टोकाइबाट बचन सकिन्न । हाल प्रहरीले आरोपी श्रीमानलाई हिरासतमा लिएको छ ।
सर्पलाई श्रीमतिको टाउको माथि राखी दिएपटि सर्प श्रीमतिको कपडामा छिर्याे त्यस बाद उनी छटपटाइरही आफ्नो श्रीमानलाई गुहार लगाइरहीन तर उसको श्रीमानले टि.भी हेरे झै देखिरहयो । श्रीमतिको मृत्यु पछि श्रीमानले सर्पलाई हटाइ झोलामा पैक गर्यो । प्रहरी को सोध पुछमा आरोपी श्रीमानले भने यस भन्दा पहिला पनि कोब्रा टोकेको थियो तर त्यस बेला उनी बचेकी थिइन तर आर्को चोटी टोक्दा उनको मृत्यु भएको भने पछी प्रहरीहरुलाई श्रीमान माथि संदेह लाग्न थाल्यो । केही समय पुछ पाछ सके पछि आरोपी श्रीमानले सुइकार गरे कि श्रीमतीको मृत्यु भए पछि अर्को विहे गर्न चाहेको थिए । आरोपी श्रीमान को नाम सुरज हो तथा बैक मा काम गर्ने गर्दथे ।

This Post Has One Comment

Leave a Reply