भारतबाट काम गरि फर्केका २ जनामा कोरोना संक्रमण

भारतबाट काम गरि फर्केका २ जनामा कोरोना संक्रमण

  • Post author:
  • Post category:देश
  • Post comments:1 Comment

सन्धिखर्क
भारतको रायबरेलीबाट बाट पैदल हिडेर अर्घाखाँचीका दुइ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । अर्घाखाँचीमा यो कोरोना पुष्टि पहिलो पटक देखा परेको हो । दबै जानको परिक्षण पीसीआर जाँद प्रदेशिक प्रयोगशाला भैरहवामा गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी साझा गरेको हुन ।

This Post Has One Comment

Leave a Reply