कोरोना संक्रमित जनकपुरको आइसोलेसनबाट भागेका पक्राउ

कोरोना संक्रमित जनकपुरको आइसोलेसनबाट भागेका पक्राउ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जनकपुरधान
आइतबार जनकपुरस्थित प्रादेशिक अस्पतालको झयाल फोडी भागेका कोरोना संक्रमित करिब ४५ वर्षीय पुरुष सोमबार सर्लाही धनकौलस्थित आफ्नै घरमा पक्राउ परेको छन । कोरोना संक्रमित को सम्पर्कमा आएका सबै जनाको कन्टयाक्ट टे«सिङको काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी गराएका हुन ।
अस्पतालबाट फरार भएका कोरोना संक्रमितलाई मानसिक रोग पनी रहेको छ । यस भन्दा पहिला पनि कोरोना टेस्ट को क्रममा पीसीआर परिक्षण गर्दा स्वाब नदिन मानेको थिए तथा भाग्ने प्रयास पनि गरेको, तथा प्रहरी नियन्त्रणमा लिइ फेरी आइसोलेसनमा ल्याइएको थियो ।

Leave a Reply