यस लकडाउनको बखत तपाई कसरी आफ्नो परिवारको साथ ईद मनाउन सक्नुहुन्छ

यस लकडाउनको बखत तपाई कसरी आफ्नो परिवारको साथ ईद मनाउन सक्नुहुन्छ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

सोशल डिस्टेंसिंग को साथ देश तथा विदेशको विभिन्न क्षेत्रमा धुमधाम को साथ इद घरमै मनाइदै । यस धार्मिक दिनमा मानिसहरु मस्जिदको भ्रमण गर्छन वा साम्प्रदायिक प्रार्थनामा भाग लिन खुला ठाँउमा भेला हुन्छन । भोज आयोजना गर्दछन र एक अर्का मा यस पर्वको शुभकामना आदान प्रदान गरि यस चाडलाई मनाउने गर्दछन ।
यस लकडाउनको कारणले गर्दा दैनिक रुपमा काम गर्ने व्यक्तिलाई दुख दिएकै हो । यति मात्र कहाँ हो यस लकडाउनको कारण चाँड पर्वमा पनि ठुलो कटौटी भएको छ । सबै धर्मका व्यक्ती आफ्नै घर आगनमा मनाउने त्यसमा पनि सोसल डिस्टेंसिंको पुर्ण रुपले ख्याल गरि मनाउनु पर्ने सरकारले आदेश गरेको छ ।
ईद–उल–फितर, मुसलमानहरुको सबै भन्दा ठुलो त्यौहार,रमजान महिना मा ३० दिन उपवास पछि मनाउने गरिन्छ । यस पटक को इद २५ May मनाइनेछ । यस पटक कोरोना को कहरको कारण समाजिक दुरी कायम गरि मनाउने तथा मानिशहरु पनि यस पटक एक अर्कालाई अंगालो नलगाउन अपिल गरेको छ ।

Leave a Reply