चटयाङ बाट एक जनाको मृत्यु

चटयाङ बाट एक जनाको मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

रौतहट
मुकेश साह
आज साझी करिब ८ बजे देखि अभिल वर्षाका कारण एकजना व्यक्तीको ज्यान गएको छ । आइतबार को दिन देशको धेरै ठाँउमा वर्षा भएको छ । कोरोनाले त चिन्ता दिएकै हो तर अभिरल वर्षाको कारण आम जनताहरुको जिवन कस्टकर भएको छ ।


चटयाङ लागेर मृत्यु भएका रौतहटका मौलापुर नगरपालिका–८ स्थित सोनरनिया टोलका रामकन्थ बैठाको मृत्यु भएको स्थानीय राजकुमार यादवले जानकारी साझा गरेको हुन । चटयाङ घरको छानामा खसेको कारण उनको घरको अवस्था पनि खराब भएको तथा उनको मृत्यु भएको जानकारी उपल्बध भएको छ ।
करिब सवा ८ बजे सोनरनिया गाउँभन्दा पश्चिममा रहेको खेलबाट खेतिपाति गरि घर फर्कने क्रममा ४५ वर्षीय रामाकान्त वेठालाई चटयाङ लागेको थियो । प्रहरीका अनुसार उनको घटना स्थलमा नै मृत्यु भएको थियो । यस हवाहुरीले धेरै जनाको घरको छाना उडाएको र धेरै रुखहरु ढलेको छन । हाल क्षतिको यकिन विवरण आउन बाकी नै छ ।


Leave a Reply