कांग्रेसको २०० कार्यकर्ता बीजेपीमा सामिल, कमलनाथले भन्नु भयो– सोशल डिस्टेसिंग खैइ ?

कांग्रेसको २०० कार्यकर्ता बीजेपीमा सामिल, कमलनाथले भन्नु भयो– सोशल डिस्टेसिंग खैइ ?

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत
मध्ये प्रदेशको राजधानीमा रहेको बीजेपी कार्यालयमा २०० भन्दा ज्यादा कांग्रेस कार्यकर्ताहरु भाजपामा सामिल भएका छन । यस कार्यक्रम मा समाजिक दुरीलाई ध्यान न दिएको कारणले गर्दा पूर्व मुख्यमन्त्री कमलनाथले भने सबै नियमहरु मात्र गरिब जनताहरुको लागि लागु हुनेछ। भन्ने प्रश्न गरेको छन ।

Leave a Reply