कोरियन फिल्मको हिन्दी रिमेकमा काम गर्नेछन सलमान खान, जानौ फिल्मको रिलिज डेट

कोरियन फिल्मको हिन्दी रिमेकमा काम गर्नेछन सलमान खान, जानौ फिल्मको रिलिज डेट

भारत
बाँलिवुड को दबंग स्टार सलमान खान कोरीयन फिल्मको रिमेकमा छिटै देखा पर्नेछन । यस कोरियन फिल्मलाई हिन्दीमा बनाउने तालिका रहेको छ । हाल सलमान खान दबंग–३ को शुटिंगमा व्यस्त छन । यस फिल्मको बाद सलमान खान इंशाअल्लाह मा काम गर्ने थिए तर फिल्मको डिले सुटको कारण सलमान खानको रुचु कम भएको छ ।


सलमान खान यस्तो फिल्म मा काम गर्न चाहन्छन जसको सुटिङ र पोस्ट प्रोडक्शन वर्कमा धेरै समय न लागोस । यस्तो चर्चा छ कि सलमान खान कोरियन फिल्म आउटलाँज को हिन्दी रीमेक गर्ने मुडमा छन । यस फिल्मको कहानी र चरित्र जुन सलमान खानको व्यक्तित्वसँग खुब मेल खान्छ ।
हाल यस कोरियन फिल्मको राइट्स खरिद गरेर फलमलाई हिन्दीमा बनाउन तथा भारतीय दर्शको अनुसार फिल्मको स्क्रिप्ट को तैयारी कार्य सुरु भैइ सकेको छ । भनिन्छ कि सलमान खानको बुबा सलीम खान पनि स्क्रिप्टमा चासो लिदैछन र उनले केही सुझाव पनि दिएका छन । यस फिल्ममा रोमान्स तथा एक्सन भरपुर रहेको तथा यस फिल्मको निर्देशन प्रभुदेवाले गर्नेछन । यस फिल्म को कार्यय तिब्रता को साथ भइरहको छ ।

Leave a Reply