ज्योतिले अमेरिकी राष्ट्रपति की छोरी इवांका ट्रम्प को मुटु जितिन

ज्योतिले अमेरिकी राष्ट्रपति की छोरी इवांका ट्रम्प को मुटु जितिन

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत
भनिन्छ सेवा गर्नु नै धर्म हो तर यो धर्म पाउनलाई मुटु चाहिन्छ मुटु । भारतको बिहार स्थित दरभंगाकी छोरी ज्योतिको सहसी कदम र साहसको चर्चा अमेरिका पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्पले ज्योतिको साहसको प्रशंसा गरे र उनको साहसी कदमलाई कदर गर्दै उनी आफ्नो टुइटर अकाउन्टमा अपलोड गरि साझा गरेको छिन ।
तपाईलाई जानकारी दिनै हालौ दरभंगा को सिरहुल्ली गांव की ज्योति लाँकडाउनको दौरान आफ्नो बिरामी पितालाई साइकलमा लिएर गुडगांव देखि दरभंगा प्रस्थान गरिन । जसको लम्बाई करिब १२ सौ कि.मी, बुवालाई निको पार्न हेतु उनी यो सफर संघर्षपूर्ण भएको जानकारी उपल्बध गराएकी हुन ।
ज्योति को संघषपूर्ण कहानीलाई एचटी मिडिया समुहले आफ्नो अफिसियल वेबसाइट लाइव पर शुक्रवार इवांका ट्रम्पले ट्विटर मार्फ जाझा गरेको थिइन । यो संघर्षपूर्ण यात्रा लाई छाया दिनलाई धेरै हातहरु सामुने आउन थाले । हाल ज्योतिको पढाई ८ सम्म मात्र भएको छ । साथै सहयोगी हातहरुले ज्योतिको भविश्यको पढाइको खर्च गर्ने वाचा पनि गरेको छन ।

Leave a Reply