आज देखि आँटो–बस तथा टैक्सी सेवा शुरु, सरकारी तथा प्राइभेट अफिस संचालन हुने :- अर्विन्द केजरीवाल

आज देखि आँटो–बस तथा टैक्सी सेवा शुरु, सरकारी तथा प्राइभेट अफिस संचालन हुने :- अर्विन्द केजरीवाल

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत, दिल्ली
भारतमा लकडाउन सुरु हुने केही दिन बित्दै दिल्ली को मुख्यमंत्री अरविंद केजरीवालले आफनो राज्यमा बस, आँटो, तथा टैक्सी सर्विस सुचारु भएको छ । यसको साथै वहाँले सरकारी तथा प्राइवेट अफिस संचालनमा गर्न आदेश गरेको हुन ।
भारत बाट कोरोना यती छिटो जाने वला छैन । कोरोना भाइरस यो अन्य विरामी कैन्सर टिभी तथा एचआइभी जस्तै धेरै रोगहरु जस्तै मानिस बाचे सम्म यो पनि संसारमा बाचि रहने छ । यस लाकडाउन को साहयताले गर्दा हामी यस कोरोना भाइरस सँग लडने तैयारी पुरा गरेको हौ । अब हामीलाई देशको अर्थव्यवस्था तर्फ देखनु पनि धेरै आवश्यक हो । लकडाउन पुर्णरुपले खुल्ला गर्न नमिल्ने तर यसलाई हामी पालो पालो खोलने विचार गरेको छौ ।


दिल्लीमा चलने अनुमति पाएका सर्विसहरु मा सोसल डिस्टेन्सलाई अनिवार्य गरिएको छ । आँटो रिक्सा, ईरिक्शा तथा साइकिल रिक्शा मा केवल एक व्यक्ति बसने, बाइकमा चालक बाहेको कसैलाई समावेश गरिएको भएन यदी दुईजना भएमा कानुनी कारवाही हुनेछ । बस सर्विसमा पनि २० जना भन्दा ज्यादा व्यक्तिलाई बसानउ पाउने छैन त्यसमा पनि सोसल डिस्टेन्सलाई प्रथमिकता अनिर्वाय गरिएको हो । यसको साथै सिएम केजरीवालले टैक्सी तथा कैब ड्राइवर बाहेक मात्र दुइ जानलाई सवारी गर्न अनुमति हाल दिइएको छ ।

Leave a Reply