१० तथा १२ कक्षाको परिक्षा तालिका आज बेलुकी प्रकाशित हुने

१० तथा १२ कक्षाको परिक्षा तालिका आज बेलुकी प्रकाशित हुने

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत, नई दिल्ली
केन्द्रीय माध्यमिक माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) १० काक्षा र १२ कक्षाको परिक्षा ( CBSE 10th 12th Time Table 2020 ) आज साझी ५ बजे प्रकाशित गर्ने भएको छ । यस जानकारीलाई सोसलमिडिमा मार्फत मानव संसाधन विकास मंत्री रमेश पोखरियाल निशंकले जानकारी साझा गरेको हुन ।

आज साझीमा विधार्थीहरुलाई परिक्षा तालिकाको साहयताले परिक्षाको सहि समय र सहि दिन पत्ता लाग्नेछ । १० कक्षाको फेरी परिक्षा पुरा देशमा हुदैन तर उत्तर पूवी दिल्ली मा दंगा को कारण १० कक्षाको केही सेन्टरमा परिक्षा हुन सकेको थिएन, त्यस कारण सरकारले बाकी रहेका विषय जस्तै हिंदी कोर ए, हिंदी कोर बी, इंग्लिश लैंग्वेज एंड लिटरेचर, साइंस, सोशल साइंस को परिक्षा लिने निर्णय गरेको हुन ।

Leave a Reply