कोरोना संक्रमितको सम्पर्कमा आएका १०१ जनाको रिपोट टेस्ट नेगेटिभ

कोरोना संक्रमितको सम्पर्कमा आएका १०१ जनाको रिपोट टेस्ट नेगेटिभ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

धनगढी
कोरोना संक्रमित भएकी ११ वर्षीया बालिकाको सम्पर्कमा आएका १०१ जनाको कोरोना थ्रोट स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो । कोरोना संक्रमित बालिका बर्दियाको राजापुर घर भएको जानकारी उपल्बध भएको हो ।


कोरोना संक्रमित भएकी बालिकाको घरमा भएका सदस्यहरुको कोरोना टेस्ट नेगेटिभ आएको गोदावरी नगरपालिकाका उपप्रमुख रन्ता कडायतले जानकारी दिनुभएको हो । त्यस पछि कोरोना संक्रमित बालिका भजनी नगरपालिका आफ्नो सदस्यको घर बसेकी थिइन । बालिका को आफ्नत पाँचै जनाको रिपोट नेगेटिभ आएको छ, भन्ने जानकारी भजनी नगरपालिका का प्रमुख शेरबहादुर चौधरीले जानकारी साझा गरेको हुन । हाल कोरोना संक्रमित बालिका संग घुलमिल भएका थप २५ जनाको स्वाब पठाएका र त्सको रिपोट आउन बाकी रहेको छ ।

Leave a Reply