कोरेन्टाइन गरिएको युवती फरार

कोरेन्टाइन गरिएको युवती फरार

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

राजापुर
यस कोरोना महामारीले गर्दा विश्वका धेरै राष्ट्रहरु पुर्णरुपले लकडाउन गरिएको छ । कोभिड–१९ को हल कुनै औषधी अविस्कार नभएको र विश्वका धेरै राष्ट्रहरुको अर्थ तन्त्रलाई ठुलो धक्का लागेको छ ।


कोभिड–१९ संक्रमणको कारणले गर्दा देशमा रहेको धेरै ठाँउमा कारेन्टाइन बनाई उपचार उपचार प्रदान भइरहेको छ । यस १४ दिने कोरेन्टाइनले गर्दा धेरै जना निको पनि भएको देखन सकिन्छ । यस्तै कोरोना भाइरसको संक्रमन भएको एक युवती बर्दियाको मधुवन नगरपालिका–८ शिवदुर्गा मा रहेको कोरेन्टाइन मा भर्ना गरिएको थियो, तर आज बिहानी त्यो युवती फरार भएकी छिन । हाल कोरोना संक्रमित भएकी युवतीको खोजी भइरहेको जानकारी वडा–८ का वडा अध्यक्ष विजय रानाले जानकारी साझा गरेको हुन । शौच गर्न भनेर बाहिर गएकी युवती मौका छोपी भागेकी थिइन । हाल शिवदुर्गा माध्यमिक विधालय मा रहेको कोरेन्टाइनमा ४३ शय्या रहेको जसमा पाँच जना मात्र भर्ना गरिएका छन । भर्ना भएका तीमध्ये एक महिला छिन भने चार जाना पुरुषहरु छन । पाँच दिन पहिला फरार भएकी युवती बाँकेबाट आएर भर्ना भएकी थिइन ।

Leave a Reply