५७ मध्ये ४ पत्रकारलाई पनि कोरोना संक्रमित

५७ मध्ये ४ पत्रकारलाई पनि कोरोना संक्रमित

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
आज एकै पटक ५७ जना कोरोना संक्रमितको पुष्टि भएको छन । ५७ जना कोरोना संक्रमित भएकाहरु सम्पुर्ण पुरुषरहेका स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस पुष्टिलाई मिलाएर, नेपालमा कोरोना संक्रमित संख्या एक सय ९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारी विज्ञप्ति मार्फत हल कपिलवस्तु जिल्लमा ८ जनामा कोरोना संक्रमित छन, रुपन्देहीमा ९ जना संक्रमित छन, पर्सामा ३९ र बारा जिल्लामा १ जना अझै थपिएको छन ।
पत्रकारहरुको कोरोना संक्रमित संख्या बारेमा अनुसन्धान भैरहेकोले उनीहरुको संख्या यकिन नभएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी साझा गरेको हुन । चारजना पत्रकारलाई कोरोना संक्रमित भएको अस्पताल स्रोतबाट जानकारी उपल्बध भएको हो ।
हाल सक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र वहाँहरु चिकित्सकको सम्पर्कमा रहेको जानकारी उपल्बध भएको छ ।

Leave a Reply