कपिलवस्तु जिल्ला उच्च जाखिमा रहेको कारण जेठ ५ गते सम्म सिल

कपिलवस्तु जिल्ला उच्च जाखिमा रहेको कारण जेठ ५ गते सम्म सिल

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कपिलवस्तु
कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेपछि जिल्लालाई सिल गर्ने निर्णय गरियो । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सोमवार दिउँसो बसेको सुरक्षा समितिको बैठकबाट आज साँझी ५ बजे देखि जेठ ५ गते राती १२ बजेसम्मका लगि सिल सिल गरिने निचोड यस बैढकबाट पारित गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी साझा गरेको हुन ।
कपिलवस्तुमा कोरोना संक्रमित थप १० जना फेलापरे संगै हाल कोरोना संक्रमित संख्या १५ पुगेको छ । बुटवलस्थित कोरोना अस्पतालमा संक्रमित सबैलाई उपचारका लागि अस्पतालमा ल्याइएको छ ।

Leave a Reply