थप सात जनामा कोरोना प्रकोपको पुष्टि भएको, अब कुल कोरोना संक्रमण संख्या १०९ पुग्यो

थप सात जनामा कोरोना प्रकोपको पुष्टि भएको, अब कुल कोरोना संक्रमण संख्या १०९ पुग्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं
नेपालमा कोरोनाको पोजेटिभ प्रकोप १०९ पुग्यो, जन स्वस्थ्य मन्त्रालयले जानकारी दिएको हो । हाल ७ जनामा कोरोना को प्रकोप फेला परेको छ ।
कोरोना को नजरमा गरिब र धनीक भन्ने शब्द नभएको, यसले कसैलाई छुवाछुत को माध्येमले समात्न सकने डबलु एचओले घोसना गरेको हुदा धेरै देशले लकडाउनलाई प्राथमित दिन थालेका छन ।
भुल्केको १८ , ४५ र ६५ वर्षका महिला, कपिलबस्तुका १७ र १८ वर्षका पुरुष तथा पर्सा छमकैयाका ६२ बर्षिय पुरुष तथा विरगंज स्थित छपकैयाका ६२ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी उपल्बध गराएको हुन ।
यस कोरोना कहरको शिकार बनेका ७८ जना पुरुष छन भने ३१ जना महिला संक्रमित रहेको छन । सक्रमित संख्या प्रदेश को हिसाबले निम्न लिखित छ ।
प्रदेश १
३४ जना कोरोना संक्रमित रहेको
प्रदेश २
३१ जना कोरोना संक्रमित रहेको
बाग्मती प्रदेश
७ जना कोरोना संक्रमित रहेको
गण्डकी प्रदेश
२ जना कोरोना संक्रमित रहेको
प्रदेश ५
३० जना कोरोना संक्रमित रहेको
सुदूरपश्चिममा
५ जना कोरोना संक्रमित रहेको
कर्णली प्रदेश
हाल यो प्रदेशमा कोरोना को कुनै प्रकोप देखा परेको छैन

Leave a Reply