कोरोना नेगेटिभ  रिपोट आए पछि कोशी अस्पतालबाट ६ जनालाई डिस्चार्ज

कोरोना नेगेटिभ रिपोट आए पछि कोशी अस्पतालबाट ६ जनालाई डिस्चार्ज

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विराटनगर
कोरोना संक्रमण भएका ६ जनाहरुलाई विराटनगर अस्पतालले डिस्र्चाज गरेको छ । उपचार गराइरहेको ६ जनाहरु भारतीय थिए । पछिल्लो चरन मा गरिएको तीन वटा परीक्षणमा भाइरस संक्रमण फेला न परे पछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।


६ जना भारतीय कोरोना संक्रमितहरुको रिपोट नेगेटिभ अएपनि तिनीहरुको विदाई गर्ने बेला प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पताल परिसरबाट गरेको हुन ।

Leave a Reply