जेठाजुबाट करणी गराउँन खाेज्ने श्रीमान् र जेठाजु प्रहरीकाे खाेरमा

जेठाजुबाट करणी गराउँन खाेज्ने श्रीमान् र जेठाजु प्रहरीकाे खाेरमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कैलाली
श्रीमानले आफ्नै दाजु सित उनकै श्रीमतीलाई जबरजस्ती करणी गराउँन खाेजेकाे अाराेपमा कैलालीको गौरीगङ्गा नगरपालिकाका दुई जना पक्राउ परेका छन् ।
त्याहाँ की एक १६ वर्षीय युवती माथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


त्यस्तै सोही घटनामा प्रहरीसँग मुद्दा मिलाइ दिन्छु भन्दै रु ५० हजार घुस् सहिँत वडा नं.११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

Leave a Reply