भारतमा लकडाउन १७ मई सम्म बढयो,जानौ कुन कुन सेवा बन्द हुनेछ ।

भारतमा लकडाउन १७ मई सम्म बढयो,जानौ कुन कुन सेवा बन्द हुनेछ ।

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

कोरोना वायरस को बढदै गरेको कारण भारतको केन्द्र सरकारले १७ मई सम्म बढयो लाँकडाउनको औधी । लकडाउनको अवधी बढाउनको साथै गृह मन्त्रालयले यस अवधिसम्म हवाई, यात्रा, रेल यात्रा, अन्तरराज्यीय बस सेवा, स्कुल र कलेज बन्द रहनेछ ।

भारतमा लकडाउन ४० दिन ३ मई को पुरा हेने छ । यधपि यस समयमा हरियो र सुन्तला क्षेत्रहरुमा सर्तका साथ केही छुट हुनेछ । तर लकडाउनमा भने समाजिक दुरी अघि जस्तै रहीरहने छ ।

Leave a Reply