लाखौ रुपैया नगद सहित, एक युवक प्रहरी हिरासतमा

लाखौ रुपैया नगद सहित, एक युवक प्रहरी हिरासतमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज महानगरपालिका मा रहेको रजत जयन्ती चौकबाट एक युवकलाई प्रहरी हिरासतमा लिइएको छ । पल्सर २२० सि.सि बाइक ना.६२.प.९५७१ गरेको बाइकमा सवार भई रक्सौलबाट बिरगंज आउँदै क्रम मा जयन्ती चौकमा ११ लाख ५० हजार नगद सहित यादव लाई पक्राउ गरेको छ ।


पक्राउ परेको लाखौ रुपैया को स्रोत खोल्न न सकेको कारण यादवलाई प्रहरी हिरासतमा लिइ अनुसन्धान गर्दैछ । यादवलाई विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको पर्सा जिल्ला प्रहरी कार्यालयले जानकारी उपल्बध गराएको हो ।

Leave a Reply