बाँलीवुड एक्टर ऋषि कपुर को स्वस्थ्य अचानक खराब, मुंबई को अस्पतालमा भर्ना

बाँलीवुड एक्टर ऋषि कपुर को स्वस्थ्य अचानक खराब, मुंबई को अस्पतालमा भर्ना

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

स्वस्थ्यमा अचान खराबी आएको कारण ऋषि कपुरलाई मुंबई अस्पतालमा भर्ना गरिएको छ । उनको भाई तथा प्रख्यात अभिनेता रणधीर कपुरले सोसल मिडिया मार्फत जानकारी साझा गरेको हुन । ऋषि कपुरलाई सास फेर्नमा गाह्रो भएको कारण उनलाई अस्पतालमा भर्ना गरिएको हो । ऋषि कपुर धेरै वर्ष देखि क्यान्सरबाट पीडित हुदै आएका थिए । उनलाई मुंबई को सर एच.एन रिलायंस फाउंडेशन अस्पताल मा बुधवारको दिन भर्ना भएको हुन । हाल ऋषि कपुर 67 वर्षको रहेको छन ।


ऋषि कपुर लाई २०१८ देखि कैंसरको उपचार चल्दै आएको करिब एक साल भन्दा ज्यादा वहाँ न्युयाँक मा रहेको थिए, त्यही उहाँको उपचार चल्दै थिए । उनको न्युयाँक मा उपचार भइरहेको बेला उनको पत्नी अभिनेत्री नीतु सिंह साथ मा थिइन । फरवरीमा स्वास्थ्य मा खराबीको कारण ऋषि कपुरलाई अर्को चोटी अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply