इरफान खान को निधनले गर्दा बाँलीवुडलाई ठुलो क्षति:मोदी

इरफान खान को निधनले गर्दा बाँलीवुडलाई ठुलो क्षति:मोदी

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारतीय प्रधानमंत्री नरेंद्र मोदीले भाबुक स्वरमा भने ५३ वर्षी बाँलीवुडको अभिनेता इरफान खानको मृत्युले सिनेमा तथा रंगमंच को दुनियालाई कोहिनुर हराएको महसुस हुने छ । उनको अभिनेतलाई बलिउड र भारत कहिले पनि बिर्सने छैन ।
इरफान खानले बाँलीवुड देखि हाँलीवुड सम्म आफनो एक्टिग गरि सकेको छन । हाल हाँलीवुड सम्म पुग्न धेरै स्टारहरुको सपना भने सपना नै रहेको छ । इरफान खानको अचानक तवियत खराब भएको कारणले उनलाई मंगलवार मुंबई को अस्पतालमा भर्ना गरिएको थियो । इरफान खान धेरै दिन देखि कैंसरको पिडित थिए, हाल वहाँले विदेशबाट चेकअप गराएर स्वदेश फर्केको थिए । उनको लस्ट फिल्म “अंग्रेजी मीडियम” रहेको थियो ।
इरफान खानको करियर


७ जनवरी १९६७ को दिन इरफन खान को जन्म मिति हो । अहिले सम्म खानले ३० भन्दा ज्यादा फिल्ममा आफ्नो अभिनय गरि सकेको छन । वह ए माइटी हार्ट, स्लमडाँग मिलियनेयर तथा द अमेजिंग स्पाइडर मैन फिल्ममा आफनो अभिन्य प्रस्तुत गरेको छन । इरफान खानलाई भारत सरकारले पदमश्री पुरस्कार द्धारा सम्मानित गरिएका थिए ।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले गरेको टुवीट

Leave a Reply