बारा बाट दुई जनामा, कोरोना संक्रमणको पुष्टि

बारा बाट दुई जनामा, कोरोना संक्रमणको पुष्टि

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बाराबाट कोरोना भाइरसको २ जना शिकार बनेको छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना देसटिङ परिक्षणमा जिल्लाको दुई जनामा कोरोना को संक्रमण्न देखा परेको छ । दुबै संक्रमित भने एक ठाँउको न भएर अलग अलग ठाँउको हरेको छन । कोरोना संक्रमति भएको ४७ वर्षिय पुरुष जितपुरसिमरा उपमहानगरपालिका वडा–७ को हुन भने अर्को चाही सिम्रैनढ नगरपालिका वडा–४ को ३१ वर्षीय पुरुषरहेको छन ।

भारतीय मिडियामा चर्चामा आएको तबलिगि जमातको धार्मिक कार्यक्रम, सोसल मिडियामा भाइरल बनेको थियो । दिल्लीमा भएको तबलिगि जमातको धार्मिक कार्यक्रममा सहभागी भएको दुबै जनाहरुमा कोरोना भाइरस फेला परेको छ ।
अहिले नगरपालिकाले कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएको लाई खोजी गरिरहेको छ ।

Leave a Reply