समाजिक दुरी कायम गर्नुपर्ने, तर कसले र कसको लागि

समाजिक दुरी कायम गर्नुपर्ने, तर कसले र कसको लागि

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नेपालको धेरै ठाँउमा यस समाजिक दुरीलाई उलङन गरेको व्यापक रुपमा देखन सकिन्छ । समाजीक दुरी कायम गरेर किराना, तरकारी,औषधी तथा दुध पसल संचालन गर्न सरकारले भने पनि आम जनताहरु नियमलाई उलघन गरेको भिडियो देख्न सक्नुहुन्छ ।
धेरै देशले मात्र समाजीक दुरी कायम गरि केही हद सम्म रोकथाम गर्न सम्भव भएका छन । त्यसै गरि हाम्रो देशको निजगढ नगरपालिकाको निजगढ बजारमा व्यपारीहरुले समाजिक दुरी लाई उलङन गरेको छन । समाजिक दुरी व्यपारीहरुले कायम गर्न सफल न भएको देखदै स्थानियहरु चिन्तीत भएका छन ।
स्थानीय सरकार र प्रशासनले आफुले गर्नुपर्ने पहल राम्रो सँग निर्वाह नगरको को कारण निजगड व्यपारीहरुले यस समाजिक दुरीलाई मात्र एक मजाकको पात्र बनाएका छन ।
यस महामारीमा सरकारले अतिआश्यक समाग्री बाहेकका पसल नखोल्न घोषणा गरे पनि लुकिछिपि अन्य पसल समेत खुलेको र तरकारी तथा खाधान्य पसलले समाजीक दुरी कायम नगरेका कारण आउदो दिनमा यसको कारण कोरोनको प्रकोप उतपन्न हुने हो कि हुदैन भन्ने कुरा लिएर स्थानियहरु दोधार मा परेका छन । मंगलवार को दिन बजारमा मानिसहरु हुलमा तरकारी,किराना दुकान तथा औषधी पसल बाट खरिदारी गरिरहेको देखेर स्थानियहरु चिन्तीत बनेको छन ।

Leave a Reply