के नुन मिश्रित पानीको सेवनले कोरोना हुदैन? जानौ यस्तै भ्रम तथा त्यसको वास्तवीकता

के नुन मिश्रित पानीको सेवनले कोरोना हुदैन? जानौ यस्तै भ्रम तथा त्यसको वास्तवीकता

कोरोनाको लकडाउनले तथा कोरोनाको महामारीले गर्दा यसको बारेमा धेरै प्रकारका मिथ्या प्रचलीत भइरहेको छ । यस महामारीमा जसले जे भने त्यो सत्य नै लाग्न भइरहेको हुदा, आम जनताहरुमा यस भ्रम को स्थिति उत्पन्न हुनु सवभावीकै हो । यस को भ्रम तथा वास्तवीकताको सत्यता “SLF खबर” ले तपाईलाइ यस बारेमा बताउँदै छ ।
भ्रम :- नुन र पानी मिलाएर पिउनाले कोरोना को संक्रमण हुदैन ।
वस्तिविक्ता :- यसको कुनै पुष्टि भएको छैन कि नुन र पानी मिश्रित पानी पिउनाले कोभिड–१९ को संक्रमण हुँदैन । तर यसको एउटा फैइदामात्र यो छ कि यस मिश्रित पानीले कुल्ला गर्दा फेफडाको केही हद सम्म संक्रमण तथा फ्लु आदिमा बचाव हुन सक्छ । तर किडनी वा हाइ बिपि सगं जुडेको कुनै समस्या छ भने होसियार यसले नुकसान पनी हुन सक्छ ।
भ्रम :- घरको झयाल हरेक दिन सफा जरुरी छ ।
वस्तिविक्ता :- घरको झयाललाई हरेक दिन साबुन–पानीले सफा गर्नुकुनै जरुरी छैन । बहिर बाट आफ्नो काम गरेर घर फर्कदा जुन वस्तुलाई तपाई बार बार समातनुहुन्छ, मात्र त्यसलाई ढोका चैन गेटको हैन्डल लाई मात्र साबुन–पानीले सफा गर्नु पर्ने हुन्छ । तर साबुन पानीले धुनु भन्दा राम्रो एलकोहल युक्त वाइप्स ले सफा गर्दा ज्यादा फाइदा पउनु हुनेछ । जुन बस्तुलाई तपाई बारबार बहिरबाट आउदा छुनुहुदैन त्यस वस्तुलाई बार बार सफा गर्नुकुनै जरुरत पनि छैन । सब भन्दा राम्रो उपाय घर पुग्दा गेट अरुलाई खोलन भनुहोस अनि भित्र जादा आफनो हात खुटालाई सेनिटाइज गनुहोस । मान्छेले सरसफाई र हारियो सग तरकारीलाई ज्यादा ध्यान दियो भने कुनै प्रकारको भाइरसले छिटो आक्रमण गर्न सक्दैन ।


भ्रम :- फिटनेस को कारण खिलाडीहरुलाई कोरोना संक्रमित हुन सक्दैन ।
वस्तिविक्ता :- यसलाई पुर्ण रुपले खारिज गर्न त सायद मिल्दैन होला तर धेरै फुटबल खिलाडीं तथा एनबीए स्टार कोरोना संक्रमित भएको धेरै समाचर प्रकासित भएको देख्न सकिन्छ । यस महामारीको प्राकृतिक इम्युनिटी कुनै छैन । तर यो हुन सक्छ होला कि एथलीट यसबाट धेरै खराब तरिकाले प्रभावित हुदैन्न होला । खेलाडीहरुलाई यो संक्रमण हुदैन यो कुरा गलत छ ।

Leave a Reply