३७ लाख ५० हजार मुल्य भएको, एक ट्रक छोहडा प्रहरी द्धारा पक्राउ गरियो ।

३७ लाख ५० हजार मुल्य भएको, एक ट्रक छोहडा प्रहरी द्धारा पक्राउ गरियो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज भन्सार क्षेत्रबाट अबैध तरिकाले तस्करी गर्न लागिएको पाँच सय बोरा छोहडा र एक ट्रक सहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । ट्रकलाई बिरगंज महानगरपालिका वडा–१६ स्थित रजत जयन्ति चोकबाट ट्रक सहित बिरगंज–१६ स्थित घरभएको चालक विशाल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छन ।
पक्राउ परेको ट्रक नंबर ना.५.ख.९८५९ रहेको छ,भने चलक क्षेत्रीलाई प्रहरी हिरासतमा राखीएको छ । विशेष जासुस सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आईतवार राती रजत जयान्ति चोकबाट ट्रक सहित चालकलाई पक्राउ गरिएको हो ।
ट्रकबाट पाँच सय वटा बोरोमा रहेको दुई सय ५० किउन्टल छोकडा बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी साझा गरेको हुन । छोकडा को मुल्य बजारबाट तुलना गर्ने हो भने करिब ३७ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिएका छन् ।

Leave a Reply