पोखरिया नगरपालिकामा स्यानिटाइजर बुथ स्थापना गरियो

पोखरिया नगरपालिकामा स्यानिटाइजर बुथ स्थापना गरियो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पर्साको पोखरिया नगरपालिकामा आज स्यानिटाइजर बुथ युवा समाज नेपालको पहलमा र निजामुदिन समानी,मुकेश सरावगी ,तारा देवी सरावगी सहितको सहयोगमा यो कार्यको थालनि भएको छ भने सो बुथ आजै पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवलाई हस्तान्तरण गरिएको छ । स्यानिटाइजर बुध को स्थापना नगरपालिकाको पोखरिया मा गरिएको हो ।


स्यानिटाइजर हस्तान्तरण कार्यक्रको बेला पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण प्रसाद रौनियार, प्रदेश नम्बर २ पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद प्रहलाद गिरी, पोखरिया नगरपालिकाको उप–प्रमुख सलमा खातुन, पोखरिया अस्पताल व्यवस्थापन समितिको अध्यक्ष लक्षमण साह कानु, युवा विकास पोखरीयाको सुजित गिरी, नौसाद आलम, राकेश महतो लगायतका व्यक्तिहरुको सहयोगमा सो बुथ हस्तान्तरण गरिएको हो ।

Leave a Reply