नदीमा डुबेर बालक को मृत्यु

नदीमा डुबेर बालक को मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कैलालीमा नदीमा नहाउने क्रममा दुई बालक डुबेर शनिवार मृत्यु भएको छ । कैलालीको कन्द्रा नदीमा मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१२ शिवपुरका ११वर्षीय सचिन चौधरी रहेको छन भने अर्को १४ वर्षीय अनिश चौधरी रहेको छन ।


घर नजिक रहेको कन्द्र नदिमा नहाउन गएको बालकको मृत्यु नहाउने क्रम मै भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बसनेत ले जानकारी साझा गरेको हुन ।

Leave a Reply