चार जनाको रिपोट नेगेटिभ आउदा डिस्चार्ज गर्दै : नरायणी उप–क्षेत्रीय अस्पताल

चार जनाको रिपोट नेगेटिभ आउदा डिस्चार्ज गर्दै : नरायणी उप–क्षेत्रीय अस्पताल

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नरायणी अस्पतालमा उपचारर्त पाँचजना मध्ये चारजना को पिसीआर परीक्षण कोरोना रिपोट तेस्रो पटक नेगेटिभ आएको कारण उनीहरुलाई नरायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डां.उपाध्यायले जानकारी साझा गरेको हुन ।
चारजनाहरु मध्ये ३ जनाहरुलाई विरगंज महा नगरपालिकाको छपकैया–२ जामे मस्जिदमा बसिरहेको ३ भारतीय नागरिकलाई चैत्र २९ गते कोरोना संक्रमणको पुष्टि भएको हुदा नरायणी अस्पतालमा भर्ना गरिएको थियो भने अर्को २ जनाहरु रौतहट र सर्लाही जिल्लाका कोरोना संक्रमितको हाल उपचार अवस्था मा रहेको छन ।


कोरोना संक्रमति भएको नेपालीहरुलाई उनीहरुको घर छोडन तर भारत घर भएकाहरुलाई के गर्न विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग र सुरक्षा अधिकारी सँग हाल छलफल भइरहेको जानकारी साझा गरेको हुन ।
हाल भारतमा लकडाउनको कडाई ज्यादा भएको कारणले गर्दा भारतीहरुलाई भारत तर्फ जानदिने संम्भव नभएको कारण मस्जिदबाट समातेको भारतीहरुलाई मस्जिदमै लगेर छोडने र एक जना रौतहट भएको लाई घरपरिवारको जिम्म लगाउने भएको छन ।

Leave a Reply