विरगंजमा मृतक अवस्थामा युवक को शव फेला पर्यो

विरगंजमा मृतक अवस्थामा युवक को शव फेला पर्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंजमहाँ नगरपालिका वडा नं. २५ को मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्य गरि फलिएको थियो । सोमवारको यस घटनाले पुरै गाँउनै त्रासित भएको छन ।
विहान शौच गर्न निसकेका महिलाहरुले प्लाटिङ्गमा शव देखेको थिइन । त्यसपछि हत्याको कुराले पुरा गाँउमा फैलियो । हल्ला सुन्ने वितिकै पटेको आफन्तले पटेलको पहिचान गरेको हुन ।
मृत्क पटेलको बुवाले भने छोरा खाना खाए पछि खाना पचाउनको लागि घरको हलका नजिकमा रहेको पसल तर्फ बाट जलजिरा खरिद गर्न गएको थियो र त्यस पछि फेरी आज बिहान मृत्यु भएको अवस्थामा देखेको छु ।


साथीहरुसँग कुराकानी गर्दै होला वा साथीहरु सँग कतै गएको होला र उसले आफ्नो मोबाइल छाडेर गएको कारणले हामीले फोन पनि गरेनौ –रविको पिताले सोचनु भएको थिए ।
मृत्क रविको हाल एक तिन वर्षको छोरा र २ वर्षकी छोरी रहेको छ । स्थानीय एक उधोगमा रोजगारी गरि आफ्नो परिवारलाई पाल्दै आएको थिए । हाल कोरोनाको महामारीको कारणले उधोग बन्द भएको कारण वहाँ घरमै बस्दै गरेको कुरा उनको परिवारजनले जानकारी साझा गरेको थिए ।

Leave a Reply