चीनको ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर स्वदेश फर्के दुवै जहाज

चीनको ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर स्वदेश फर्के दुवै जहाज

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोनाको कहर खेपेको चाईना, हाल अवस्थामा धेरै सुधार आएको छ भने चाईनाको मिडियामा देखाइ रहदा भारतका मिडियाले चाईनामा कोरोना को सुधारमा प्रतिकुल नरहेको दावी गदै आएको छन । चाईनाको अवस्था प्रतिकुल भएको कुरा थाहाँ हुदा नेपालबाट दुइवटा वायु सेवा निगम नेपाल एयरलाइन्स का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ बाट फिर्ता आइसकेको छ ।
चाइनाको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन दुई ए ३३० जहाज गएको थियो । केहीबेर अगाडी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाण्डौमा आइसकेको छ । नेपालका औषधी व्यवसायीले निगमका जहाज चार्टर्ड गरि चिनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको जानकारी उपल्बध भएको थियो ।


चीन बाट केही बेर अठाडी दुबै एयरलाइन्स त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको बारे निगमले जानकारी साझा गरेको छ । यस भन्दा पहिला पनि स्वास्थ्य सामग्रीको लागि चैत्र १६ र २० चाईना गएको थियो ।
यस कोरोनाको महामारीमा निगमका धेरै उडान अन्तरराष्ट्रिय उडेको छ । यस कोरोनाको लकडाउनमा निगमले सात अन्तरराष्ट्रिय उडान गरेको छ । यस अवधिमा उडान गरेको उडान मध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान रहेको थियो ।

Leave a Reply