भारतमा कोरोना भाइरस विरामीहरुको संख्या १२३८० पुग्यो, यस संक्रमण बाट ४१४ मृत्यु भए

भारतमा कोरोना भाइरस विरामीहरुको संख्या १२३८० पुग्यो, यस संक्रमण बाट ४१४ मृत्यु भए

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारतमा कोभिड–१९ को संख्या लगातार बढिरहेको छ । भारतमा कोरोनाको केश १२ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार देशभरि संक्रमित कोरोना भाईरसको संख्या १२३८० पुगेको छ, जबकि मर्नेको संख्या पनि ४१४ पुगेको छ । त्यसकारण देशको प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउनको अवधि बढाएर ३ मई सम्म गरेको छन ।
यदी बिश्वमा कोरोनाको कुरागर्ने हो भने यस कोभिड–१९ को केश २० लाख भन्दा अधिक भइसकेको छ । यस महामारीको कारण अमेरिका मा २६०० रिकाँर्ड मृत्यु को दर्ता गरिएको छ । अहिले सम्म अमेरिकामा २८ हजार भन्दा ज्यादा मानिसहरुको मृत्यु भइसकेको छ ।

Leave a Reply