डब्लुएचओलाई दिँदै गरेको आर्थिक सहयोगमा अमेरिकाले रोक लगायो ।

डब्लुएचओलाई दिँदै गरेको आर्थिक सहयोगमा अमेरिकाले रोक लगायो ।

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

यस कोरोना भाइरस (कोभिड–१९) प्रकोपलाई नियन्त्रणमा डब्लुएचओले न्युनतम दायित्व पुरा गर्न विफल भएको आरोप लगाउँदै सहयोगमा रोक्नबारे आफनो प्रशासनलाई निर्देशन दिएका हुन । हरेक देशले डब्लुएचओ आर्थिक सहयोग दिने गर्दै आएको, सहयोगमा रोक लगाउने पहिलो देश अमेरिका हो ।
चिनमा कोरोना भाइरसको महामारीलाई डब्लुएचओले लुक्उदै गरेको तथा सही ढंगले व्यवस्थापन गर्न नसकेको आरोप लागेको हो । व्इट हाउसमा पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले जानकारी साझा गरेका हुन । विश्वमा यो कोरोना को प्रकोपले महामारी हुदा पनि चाइनाको साथ दिदै गरेको आरोप लगाएका छन ।
अमेरिकाले डब्लुएचओ लाई डब्लुएचओलाई ४० करोड डलर गत वर्ष सहयोग दिएको थिया जुन डब्लुएचओको कुल बजेटको १५ प्रतिसत हो ।
यस कोभिड–१९ को कारण अमेरीकामा सब भन्दा ज्यादा प्रभावित भएको राष्ट्र हो । अमेरिकामा कोरोनाका कारण २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाइसकेको छन् भने हाल ६ लाख ६ हजार १ सय ९३ जनामा कोरोनाको संक्रमित रहेको पुष्टि भएको छ ।

Leave a Reply