नेपालले स्वास्थ्य सामग्री भारत र चीन सँग खरिद गर्ने

नेपालले स्वास्थ्य सामग्री भारत र चीन सँग खरिद गर्ने

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोना को रोकथामको लागि खरिद गर्ने औषधी तथा उपचार समाग्रिह चीन तथा भारत संग खरिद गर्ने भएको हो ।
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि पत्राचारको प्रतिउत्तरमा भारत तथा चीनले आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडी बढाइएको हो । खरिद प्रकियालाई तिब्रता दिनको लागि चिनियाँ कम्पनीसँग सोमवार भिडियो संवाद गरि नेपाललाई चाहिने अतिअबशेक स्वास्थ्य सामग्रीबारे जनाकारी दिइएको नेपाली सेनाले जनाएको छन ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना महामारी माइरस रोकथाम , नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य खरिद गर्न लागेको भन्ने कुरा साझा गरेको हुन । वहाँले खरिदका लागि पत्राचार गरिएका मुलुकमध्ये भारत, चीन र दक्षिण कोरियाबाट प्रतिउत्तर आएको छ, तर प्रतिउत्तरमा भारत र चीन सँग खरिदारिर्ने तयारी भएको छ ।

Leave a Reply