वडाको राहत कागजमा सिमित, युवा यादवहरुको सहयोगमा राहत वितरण गरियो

वडाको राहत कागजमा सिमित, युवा यादवहरुको सहयोगमा राहत वितरण गरियो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने वडा–११ स्थित सिसहनियामा युवाहरुले लकडाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई राहत वितरण गरेका छन । वडा–११ ले यस लकडाउनमा परेका दैनिक ज्यालामा काम गर्नेहरुलाई सरकारले दिएको राहत समयमा वितरण न गरेकोले त्यहाँ का यादव युवाहरुको सहयोगमा दलितहरुलाई शनिवार राहत वितरण गरेका छन ।
सिसहनिया र खेस्रौलका ९० घर पुग्ने गरि ५ किलो चामल र १ पैकेट नुन वितरण गरेको छन । यादव युवाहरुको सहयोगमा रहत वितरण गरिएको थियो । सुरेश यादव , रामेश्वर प्रसाद यादव , गर्मीलाल यादव , किशान यादव, राम प्रबेश यादव, यस युवाहरुले लकडाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई राहत वितरण गरेका छन ।
वडाको चरम लापरवाही को कारणले वडा मा पर्ने यादव युवाहरुले लकडाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई राहत वितरण गरेका छन । करिब ३ साता पार गरिसक्दा पनि वडाले वडा प्रति चासो नगरेको कारणले वडा मा पर्ने युवाहरु राहत वितरणमा अगाडी बढेका हुन ।

वडाको राहत कागजमा सिमित, युवा यादवहरुको सहयोगमा राहत वितरण गरियो

Leave a Reply