भारतीय रेल:- अप्रिल १५ देखि रेलगाडी सुरुहुनै तैयारीमा तर हरियो झांडा संकेतको लागि कुर्दै

भारतीय रेल:- अप्रिल १५ देखि रेलगाडी सुरुहुनै तैयारीमा तर हरियो झांडा संकेतको लागि कुर्दै

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

रेल मंत्रालयले १५ अप्रैल देखि सुचारु हुनको लागि रेलको सम्पुर्ण तैयारी गरेर राख्न निर्देशन दिइएको छ । यस घोषना लगतै लखनऊ , इज्जतनगर तथा मुरादाबाद रेल मंडली आफ्नो रेल गाडी इंजन तथा स्टेशन लाई सैनिटाइज गर्ने कार्यमा तिब्रता आएको हो ।
भारतमा रेल यार्डमा रेलगाडीलाई सम्पुर्ण रुपले सैनिटाइज गरेर खडागरिएको छ । आदेश प्राप्त हुने बित्तिकै रेलहरुको संचालन १४ अप्रैल को राती १२ बजे भन्नुको मतलब १५ अप्रैल (१२ बजे रात्री ) वा भारत सरकारको निदेशन अनुसार रेलगाडी संचाललन विधिवत शुरु गरिने छ ।

Leave a Reply