जलविद्युत्गृहको उत्पादन ४५ प्रतिशतले घटयो

जलविद्युत्गृहको उत्पादन ४५ प्रतिशतले घटयो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

हाल कोरोना को कारण देशमा ८० प्रतिशत कम्पनी बन्द रहेको अवश्तामा पनि जलविद्युतमा ४५ प्रतिशत कटौती भएको छ । नदी नालामा पानीको मात्रा मा कमी आए लगतै नेपालका जलविद्युत्गृहको उत्पादन कमि आएको हो ।
सुक्खायाममा को मौसममा जलविद्युत् आयोजना उत्पादनमा पानीको स्रोतमा कमि आएको कारण विदयुत उदपादनमा कमि आउने गर्दछ भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले जानकारी दिनुभएको हो ।
नेपाल विधुतप्रधिकरण ९७६ मेगावाट विधुत व्यवस्थापन गरेको छ, जस मध्ये ४३७ मेगावाट नेपाल विधुत प्रधिकरणको आफ्नै उत्पादन रहेको र निजी क्षेत्रको आयोजनाबाट २३७ मेगावाट र भारतबाट ३०२ मेगावाट आपुर्ति व्यवस्थापन भएको प्रधिकरण भार सम्प्रेषण केन्द्र प्रमुख सुरेश भटराईले जानकारी साझा गरेको हुन ।

Leave a Reply