प्रधानमन्त्री मोदीले विपक्षी नेताहरुसँगको वार्तालापमा भने– अप्रिल १४ को लकडाउन हटाउन सम्भव छैन ।

प्रधानमन्त्री मोदीले विपक्षी नेताहरुसँगको वार्तालापमा भने– अप्रिल १४ को लकडाउन हटाउन सम्भव छैन ।

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने कि पोजेटिभ केस को संख्या ५००० पार गरी सकेको छ । । यस्तो अवस्थामा १४ अप्रेलमा देशमा जारी लकडाउन हटाउन सम्भव न भएको बताउनु भयो । भारतीय प्रधानमन्त्रीले विपक्षी दलका नेताहरुसँग भिडियो कन्फरेन्सिंग मार्फतको बैठकमा यो कुरा भन्नु भयो ।
यस वार्ताको क्रममा भारतीय प्रधानमन्त्रीले पुरै देशमा भएको लकडाउनबारे छलफल गरे । हामी तपाईलाई बताउँछौ कि धेरै राज्यका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई लकडाउन को म्याद थपन अपिल गरेको थिए ।

Leave a Reply